प्रतिष्ठानद्वारा एक महिने छ्याँडु कार्यक्रम सम्पन्र

प्रतिष्ठानद्वारा एक महिने छ्याँडु कार्यक्रम सम्पन्र २८ असोज, आइतबार तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित एक महिने छ्याडु प्रशिक्षणको समापन समारोह आइतबार बगर स्थित भानु सभा हलमा सम्पन्न भएको छ ।   गत भदौ २८ गतेदेखि शुरु भएको यो प्रशिक्षणको समापन कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय मनबहादुर गुरुङले … Read more

तमु साँस्कृतिक प्रतिष्ठान विद्यार्थी समितिको दोश्रो अधिवेशन सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान विद्यार्थी समितिको दोश्रो अधिवेशन सम्पन्न २० साउन, शनिबार तमु साँस्कृतिक प्रतिष्ठान नेपालको विद्यार्थी समितिको दोस्रो अधिवेशन यही साउन २० गते, शनिबार तमु धीं नेपाल, नयाँ बजारमा सम्पन्न भएको छ । सुदिप गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन भएको यस समितिमा उपाध्यक्ष जितेन गुरुङ, उपाध्यक्ष – पृया गुरुङ,सचिव – कविता गुरुङ, सहसचिव- प्रज्ज्वल … Read more

तमु सांस्कृतिक प्रतिष्ठानले तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरे

तमु सांस्कृतिक प्रतिष्ठानले तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरे तमु सांस्कृतिक प्रतिष्ठान नेपालले तमु विद्यार्थीहरुलाई एक कार्यक्रम वीच छात्रवृत्ति वितरण गरेको छ । ‘उच्च शिक्षा हाम्रो लक्ष्य’ भन्ने मूल नाराका साथ शनिबार भएको कार्यक्रममा ८३ जना विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको हो । स्याङजा, पर्वत, लम्जुङ, तनहुँ र गोरखाका विभिन्न विद्यालयमा अध्यायनरत छात्रछात्राहरुलार्य वितरण गरिएको हो । … Read more

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा सप्पन्न

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा सप्पन्न १६ बैशाख, पोखरा तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिकसत्र २०८० को लागि पहिलो चरणको “छात्रवृत्ति छनौट परीक्षा” यही बैशाख १६ गते, शनिबार पोखरा, फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेजमा सम्पन्न गरेको छ । उक्त परीक्षामा कास्की, स्याङ्जा र पर्वतका सामुदायिक विद्यालयहरुमा कक्षा ९ मा अध्ययनरत ३६ जना तमु विद्यार्थीहरु सहभागी … Read more

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा आयोजित तालिम सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा एक दिने तालिम सप्पन्न १३ फागुन, शनिबार तमु साँस्कृततिक प्रतिष्ठान नेपालको आयोजनामा तमु विद्यार्थीहरुका लागि लोक सेवा आयोग सम्बन्धमा एक दिने तालिम यही फागुन १३ गते, शनिबार पोखरामा सप्पन्न गरेको छ । संस्थाका अक्षयकोष दाता तथा आजिवन सदस्य, लेखक एकेन्द्र गुरुङद्वारा उद्घाटन भएको उक्त कार्यक्रममा १४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो … Read more

वरिष्ठ लोक सँस्कृतिकर्मी मेनकाजी गुरुङ स्मृतिकोषमा ३५ लाख संकलन

वरिष्ठ लोक सँस्कृतिकर्मी मेनकाजी गुरुङ स्मृतिकोषमा ३५ लाख संकलन पोखरा, १६ जेठ वरिष्ठ लोक संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ स्मृतिकोषमा ३५ लाख २६ हजार ३४३ रुपैया संकलन भएको छ।हिमाली साँस्कृतिक परिवारले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। वरिष्ठ सस्कृतिकर्मी गुरुङको गतवर्ष कोरोना महामारीका कारण गुमाउनुपरेकाले हिमाली साँस्कृतिक परिवारले संस्थाका मानार्थ … Read more

युकेका डेबिड र अमेरिकाका कर्मा गुरुङलाई पोखराको संघ-संस्थाद्वारा स्वागत सहित सम्मान

युकेका डेबिड र अमेरिकाका कर्मा गुरुङलाई पोखराको संघ-संस्थाद्वारा स्वागत सहित सम्मान तमु धिं युकेका सल्लाहकार तथा तमु सांस्कृतिक प्रतिष्ठान नेपालका गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्तिक अक्षयकोष दाता डेविड गुरुङ र भुटानिज बुद्धिस्ट सोसाइटी ऑफ आइवा संस्थापक अध्यक्ष तथा गुरुङ भाषा सम्रक्षण अभियन्ता कर्मा गुरुङलाई पोखराको संघ-संस्थाहरुद्वारा स्वागत सहित सम्मान गरेको छ ।   विदेशबाट पोखरा … Read more

तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई तमु (गुरुङ) समाज कतार द्वारा छात्रवृत्ति अक्षयकोषको लागि रु.१,२५,०००/- हस्तान्तरण

तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई तमु (गुरुङ) समाज कतार द्वारा छात्रवृत्ति अक्षयकोषको लागि रु.१,२५,०००/- हस्तान्तरण तमु (गुरुङ) समाज कतार द्वारा पोखरामा परिचयत्मक, सम्मान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न। बैसाख १७, २०७९ | पोखरा तमु (गुरुङ) समाज कतार द्वारा “तमुहरुको एकता,आजको आवश्यक्ता” भन्ने मुल नारालाई आत्मासाथ गर्दै तमु धीं नेपाल पोखराको सभाहलमा आयोजना गरिएको परिचयत्मक, सम्मान … Read more

बहादुरे तमुद्वारा बहादुरे मा.बि.का छात्रलाई छात्रवृत्ति प्रदान

बहादुरे तमुद्वारा बहादुरे मा.बि.का छात्रलाई छात्रवृत्ति प्रदान २०७८ मंगसिर १० गते | पोखरा बहादुरे(सोम त्होर्जे तमु)द्वारा स्थापन गरेको तमु संस्कृतिक प्रतिष्ठान नेपाल द्वारा संचालित “सोम एवं बबिता छात्रवृत्ति” अन्नपूर्ण गा.पा. वडा नम्बर ४ भदौरी गाउँ स्थित श्री बहादुरे माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रम गरि तमु(गुरुङ) गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण गरेको हो | कार्यक्रममा छात्र … Read more

तमू सांस्कृतिक प्रतिष्ठान नेपालको विद्यार्थी छात्रवृत्ति लागि तमूधिं यूकेले च्यारिटी रात्रिभोज गरे

तमू सांस्कृतिक प्रतिष्ठान नेपालको विद्यार्थी छात्रवृत्ति लागि तमूधिं यूकेले च्यारिटी रात्रिभोज गरे लन्डन २६ सेप्टेम्बर । तमू सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमू जेहन्दार गरिब विद्यार्थी छात्रवृत्ति अक्षयकोषको सहयोगार्थ तमु धिं यूकेले च्यारिटी रात्रिभोज भव्यताका साथ सम्पन्न गरेको छ । तमूधिं यूकेका अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा सेप्टेम्बर २५ तारिख शनिबार २०२१ को साँझ कार्यक्रम आयोजना गरिएको … Read more