तमु संस्कृतिक प्रतिष्ठान नेपालले गोरखाका तमू विद्दार्थीलाई छात्रवृति प्रदान

तमु संस्कृतिक प्रतिष्ठान नेपालले गोरखाका तमू विद्दार्थीलाई छात्रवृति प्रदान २०७६, १७ आश्विन शुक्रबार/ गोरखा, १७ असोज। “उच्च शिक्षा हाम्रो लक्ष्य” भन्ने मुल नारा बोकेको यस तमु संस्कृतिक प्रतिष्ठान नेपालले आज विहिबार गोरखाका बिभिन्न गाउका करीव २० तमू विद्दार्थीहरुलाई तमु सास्कृतिक प्रतिष्ठान नेपाल द्वारा छात्रवृति वितरण गरीएको छ । तमु ह्युल छोज धी (गुरुङ राष्ट्रीय परीषद … Read more

तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अक्षयकोष दाता, आजीवन सदस्य एवं एन आर एन यु.के.का अध्यक्ष गुरुङ सम्मानित

तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अक्षयकोष दाता, आजीवन सदस्य एवं एन आर एन यु.के.का अध्यक्ष गुरुङ सम्मानित २०७६, ३ कार्तिक आईतवार १९:२५ तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा प्रतिष्ठानका आजीवन सदस्य, अक्षयकोषदाता एवं एन आर एन यु.के.का अध्यक्ष पुनम गुरुङ , प्रतिष्ठानका आजीवन सदस्य, अक्षयकोष दाता कमल गुरुङ र आजीवन सदस्य कर्नेल मनिन्द्र गुरुङलाई प्रतिष्ठानले आफ्नै कार्यालय, रानीपौवा, … Read more

तमु सांस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षतामा चित्रबहादुर तमु

तमु सांस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षतामा चित्रबहादुर तमु पोखरा । उच्च शिक्षा हाम्रो लक्ष्या नाराका साथ जापानमा स्थापित तमु साँस्कृतिक प्रतिष्ठान नेपाललेको शनिबार पोखरामा सम्पन्न १७ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले चित्रबहादुर तमुको अध्यक्षतामा १५सदस्यीय कार्यसमिति गठन गरेको छ। आगामी तीन वर्षे कार्यवधिका लागि सर्वसम्मतिबाट गठित कार्यसमितिको प्रथम उपाध्यक्षमा श्रीजंग तमु, द्वितीय उपाध्यक्षमा हिरादेवी तमु, … Read more

तमु सांस्कृतिक प्रतिष्ठान नेपाल द्वारा जेहेन्दार बिद्ध्यार्थीहरुलाई छात्रवृति वितरण

तमु सांस्कृतिक प्रतिष्ठान नेपाल द्वारा जेहेन्दार बिद्ध्यार्थीहरुलाई छात्रवृति वितरण तमु सांस्कृतिक प्रतिष्ठान नेपालले जिल्लाका २६ बिद्ध्यार्थीहरुलाई छात्रवृति रकम उपलब्ध गराएको छ | “उच्च शिक्षा हाम्रो लक्ष्य भन्ने मूलनाराका साथ भुकम्प प्रभावित तमु बालबालिकाहरुका लागि जनही ८ हजारका दरले छात्रवृति रकम उपलब्ध गराएको हो | भुकम्प प्रभावित क्षेत्रमा बिशेष प्रथामिकताका साथ अहिले प्रतिष्ठानले छात्रवृति वितरण गरिरहेको … Read more

तमु सांस्कृतिक प्रतिष्ठान नेपालमा पुनः चिजकाजी तमु

तमु सांस्कृतिक प्रतिष्ठान नेपालमा पुनः चिजकाजी तमु पोखरा | उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ जापानमा स्थापित भई नेपालमा सेवारत तमु साँस्कृतिक प्रतिष्ठान नेपालको शुक्रवार पोखरामा सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेनले पुनः चिजकाजी तमुको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । पोखरा ८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजकोमा सम्पन्न अधिवेशनले आगामी तीनवर्षे … Read more

एनआरएन अध्यक्ष शेष घलेद्वारा तमु सांस्कृतिक प्रतिष्ठानलाई ५ लाख सहयोग

एनआरएन अध्यक्ष शेष घलेद्वारा तमु सांस्कृतिक प्रतिष्ठानलाई ५ लाख सहयोग पोखरा, १६ बैशाखर गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय (एनआरएन आइसिसी) अध्यक्ष शेष घलेले गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई ५ लाख रुपैया हस्तान्तरण गर्नुभएको छ। उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशील तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्धारा नेपालका ग्रामीण क्षेत्रका सामुदायिक … Read more