२०७५ सालदेखि २०७८ सालसम्म छात्रवृति प्राप्त विद्यार्थीको विवरण
२०७५ सालदेखि २०७८ सालसम्म छात्रवृति प्राप्त विद्यार्थीको विवरण
कार्यक्रम | समाचार | Event News
२०७५ सालदेखि २०७८ सालसम्म छात्रवृति प्राप्त विद्यार्थीको विवरण
असौज १२ | पोखरा। तमु सांस्कृतिक प्रतिष्ठान नेपालका निवर्तमान कोषाध्यक्ष, संस्थापक एवं आजीवन सदस्य तथा अक्षयकोषदाता भिमकाजी गुरुङ लाई पितृशोक परेको छ । भिम काजी गुरुङ र बिष्णु गुरुङ भिम काजी गुरुङ र बिष्णु गुरुङ भिम काजी गुरुङ नेपाल आदिबासी जनजाति संघका पुर्ब केन्द्रीय सदस्य, नेपाली काङग्रेसका युवा नेता एवं समाजसेवी समेत हुन । उहाँको … Read more
अमेरिकका कर्ण र सुचिता गुरुङले तमु प्रतिष्ठानमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्न रु. ४ लाख ५ हजार आर्थिक सहयोग पोखरा, २०७७ असौज ७ । अमेरिका, जोर्जिया, एटलान्टा निवासी सफल व्यवसायी, समाजसेवी एवम युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका(UGSA)का कोषाध्यक्ष कर्णा तेल्मे तमु(गुरुङ) उहाँको धर्मपत्नी पम्फा गुरुङले तमु सांस्कृतिक प्रतिष्ठान नेपालमा २ जना गरिब तथा जेहेन्दार विद्यार्थी पढाउन … Read more
तमु सांस्कृतिक प्रतिष्ठान नेपालको लागि च्यारिटी मिचेटमा तमुधिं यूकेको आयोजनामा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन भएको छ । च्यारिटी रात्रिभोजको आयोजना गर्ने भनिए पनि कोभिड १९ को जोखिमका कारण जुम र मिचेट भवनमा सहभागीहरुले सहयोग मात्रै संकलन गरेका थिए । राष्ट्रिय गान बजाएर सुरु गरिएको च्यारिटी कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङले स्वागत … Read more
अमेरिकाबाट पहिलो पटक युजीएसएले प्रतिष्ठान नेपालमा ६ जना विद्यार्थी छात्रबृत्ति अक्षयकोष स्थापना गरे अमेरिकाबाट पहिलो पटक United Gurung Society of America(संयुक्त गुरुङ समाज अमेरिका) ले “उच्चा शिक्षा हाम्रो लक्ष्य” भन्ने मूल नारा बोकी नेपालका ग्रामिण भेगमा सामुदायिक विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने संस्था तमु सांस्कृतिक प्रतिष्ठान नेपाल (Tamu Cultural Academy … Read more
यु.जी.एसअमेरिकाका अध्यक्ष गुरुङले पितृको स्मृतिमा ४ लाखको अक्षयकोष स्थापना गरे उच्चा शिक्षा हाम्रो लक्ष्य” भन्ने मूल नारा बोकी नेपालका ग्रामिण भेगमा सामुदायिक विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने संस्था तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदिप गुरुङ(कोने तमु) उहाँको धर्मपत्नी जमुना गुरुङबाट रु. ४ लाख, १५ हजार … Read more
तमु साँस्कृतिक प्रतिष्ठानले १८ अपांगलाई डिबिसी युकेको राहत बाड्यो पोखरा, २४ जेठ | कास्कीमा शुक्रवार एक जना र शनिवार बिहानै ३ जना गरी ४ जना कोरोना भाइरस संक्रमण पुष्टिले सन्त्रास फैलिरहेको बेला, पोखराको वर्षातका विच शनिवार बिहान डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको दोश्रो चरणको राहत तमु साँस्कृतिक प्रतिष्ठान नेपालले वितरण गरेको छ। कोभिड १९ कोरोना भाइरसका … Read more
डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको पोखरेली अपाङ्गलाई राहत वितरण हुम तमु,पोखरा, १३ जेठ जहा पिडा त्यहाँ भगवानको उत्पन्न हुन्छ रे।त्यस्तै कोभिड 19 कोरोना भाईरसको महामारीले लामो लकडाउनमा समस्यामा परेका पोखरेली अपाङ्गहरुका निम्ती युकेस्थित डाइमण्ड बुद्धिष्ट सेन्टर भगवानकै रुपमा प्रस्तुत भएको छ। नेपालमा लकडाउनको त्रीसठ्ठीऔ दिनको बिहान चुलो निभ्न लागेका पोखराका एक सय जना अपाङ्गहरुका लागी एक … Read more
अपांग असहायलाई राहत वितरणका लागि डाइमण्ड बुद्धिष्ट सेन्टरद्वारा रकम हस्तान्तरण पोखरा, १० जेठ/कोभिड १९ कोरोना भाइरसको महामारीले विश्व लकडाउनको अवस्थामा छ । विश्व मानव जातिका लागि अत्यन्तै चुनौति बनेको कोरोना महामारीका कारण हासम्म विश्वमा ५३ लाख भन्दा बढी संक्रमित, ३ लाख ४० हजार भन्दा बढीले ज्यान गुमाउनु परेको छ भने युकेमा २ लाख ५४ हजार … Read more
हङकङ निवासी गुरुङले बाबा आमाको स्मृतिमा २ लाख ५० हजार रुपैयाँ अक्षयकोष स्थापना पोखरा, १८ पुस। तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई बुधवार पोखरामा आयोजित कार्यक्रममा हङकङ निवासी सफल व्यवसायी एवम समाजसेवी यमकुमार (त्रिलोक) गुरुङले २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन्। गैर आवासीय नेपाल संघ (एनआरएन) हङकङका पूर्व अध्यक्ष, एशिया प्यासिफिकका संयोजक समेत रहीसकेका समाजसेवी … Read more