तमु सांस्कृतिक प्रतिष्ठानको उद्देश्यहरु

tcan-logo

तमु सांस्कृतिक प्रतिष्ठानको उद्देश्यहरु तमु सांस्कृतिक प्रतिष्ठान नेपालको निम्न उद्देस्यहरु रहेका छन् : १) तमु(गुरुङ) जातिको इतिहास, भाषा, धर्म संस्कार र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिने तमु व्यक्तित्व एवं संस्थालाई नगद तथा कदरपत्रले विभूषित गरि अभिनन्दन गर्ने | २) सम्पूर्ण तमु युवायुवतीलाई उच्च शिक्षा प्रति आकर्षित गर्न प्रतिष्ठान उच्च शिक्षा छात्रवृति प्रदान  गर्ने | ३) अक्षयकोषको स्थापना … Read more

तमु सांस्कृतिक प्रतिष्ठानको संक्षिप्त जानकारी

वि.सं. २०५८ सालमा विधिवत  रुपमा स्थापना  भएको “तमु सांस्कृतिक प्रतिष्ठान नेपाल’ तमु जातिको पछिल्लो पिढीलाई शिक्ष क्षेत्रमा प्रोत्साहित गर्ने उद्दिश्यले केहि जागरुक युवाहरूको  प्रयासबाट विदेशी भूमिमा जापानमा गठन भएको हो | वैदेशिक रोजगारको क्रममा त्यहाँ  पुगेका ति युवाहरुले  शिक्षा नै व्यक्ति, समुदाय र राष्ट्र विकासको मेरुदण्ड हो बन्ने बुझेर सोहि वर्ष देखि नै अक्षयकोषको स्थापना गरि … Read more