तमु साँस्कृतिक प्रतिष्ठानकाे २३ औं वार्षिकाेत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठानकाे २३ औं वार्षिकाेत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न Published: Wednesday, 28 February 2024 09:17 | Written by Ganga Gurung | Print | Hits: 229 Share तमु साँस्कृतिक प्रतिष्ठानकाे २३ औं वार्षिकाेत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम आज पोखरामा सम्पन्न … Read more

प्रतिष्ठानद्वारा एक महिने छ्याँडु कार्यक्रम सम्पन्र

प्रतिष्ठानद्वारा एक महिने छ्याँडु कार्यक्रम सम्पन्र २८ असोज, आइतबार तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित एक महिने छ्याडु प्रशिक्षणको समापन समारोह आइतबार बगर स्थित भानु सभा हलमा सम्पन्न भएको छ ।   गत भदौ २८ गतेदेखि शुरु भएको यो प्रशिक्षणको समापन कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय मनबहादुर गुरुङले … Read more

तमु साँस्कृतिक प्रतिष्ठान विद्यार्थी समितिको दोश्रो अधिवेशन सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान विद्यार्थी समितिको दोश्रो अधिवेशन सम्पन्न २० साउन, शनिबार तमु साँस्कृतिक प्रतिष्ठान नेपालको विद्यार्थी समितिको दोस्रो अधिवेशन यही साउन २० गते, शनिबार तमु धीं नेपाल, नयाँ बजारमा सम्पन्न भएको छ । सुदिप गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन भएको यस समितिमा उपाध्यक्ष जितेन गुरुङ, उपाध्यक्ष – पृया गुरुङ,सचिव – कविता गुरुङ, सहसचिव- प्रज्ज्वल … Read more

तमु सांस्कृतिक प्रतिष्ठानले तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरे

तमु सांस्कृतिक प्रतिष्ठानले तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरे तमु सांस्कृतिक प्रतिष्ठान नेपालले तमु विद्यार्थीहरुलाई एक कार्यक्रम वीच छात्रवृत्ति वितरण गरेको छ । ‘उच्च शिक्षा हाम्रो लक्ष्य’ भन्ने मूल नाराका साथ शनिबार भएको कार्यक्रममा ८३ जना विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको हो । स्याङजा, पर्वत, लम्जुङ, तनहुँ र गोरखाका विभिन्न विद्यालयमा अध्यायनरत छात्रछात्राहरुलार्य वितरण गरिएको हो । … Read more

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा सप्पन्न

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा सप्पन्न १६ बैशाख, पोखरा तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिकसत्र २०८० को लागि पहिलो चरणको “छात्रवृत्ति छनौट परीक्षा” यही बैशाख १६ गते, शनिबार पोखरा, फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेजमा सम्पन्न गरेको छ । उक्त परीक्षामा कास्की, स्याङ्जा र पर्वतका सामुदायिक विद्यालयहरुमा कक्षा ९ मा अध्ययनरत ३६ जना तमु विद्यार्थीहरु सहभागी … Read more

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा आयोजित तालिम सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा एक दिने तालिम सप्पन्न १३ फागुन, शनिबार तमु साँस्कृततिक प्रतिष्ठान नेपालको आयोजनामा तमु विद्यार्थीहरुका लागि लोक सेवा आयोग सम्बन्धमा एक दिने तालिम यही फागुन १३ गते, शनिबार पोखरामा सप्पन्न गरेको छ । संस्थाका अक्षयकोष दाता तथा आजिवन सदस्य, लेखक एकेन्द्र गुरुङद्वारा उद्घाटन भएको उक्त कार्यक्रममा १४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो … Read more

आमा समूह तमु धी एशोसियसन यु.के. छात्रबृती अक्षयकोष 

आमा समूह तमु धी एशोसियसन यु.के. छात्रबृती अक्षयकोष स्थापनाकर्ता : आमा समूह तमु धी एशोसियसन यु.के. ठेगाना : सम्पर्क नं. : स्थापना वर्ष : २०७८ कुल रकम : रु. १२५००० विद्यार्थी संख्या : १ जना छात्रबृती रकम प्राप्त मिति : २०७८ साल माघ 08 गते

मेजर श्री कुमार तमु छात्रबृती अक्षयकोष

मेजर श्री कुमार तमु छात्रबृती अक्षयकोष ठेगाना : हाल : ईमेल : सम्पर्क नं. : स्थापना वर्ष : २०७८ कुल रकम : रु. १२५००० विद्यार्थी संख्या : १ जना छात्रबृती रकम प्राप्त मिति : २०७८ साल माघ ८ गते

श्री हर्क तमु छात्रबृती अक्षयकोष 

श्री हर्क तमु छात्रबृती अक्षयकोष ठेगाना : हाल : सम्पर्क नं. : ईमेल : स्थापना वर्ष : २०७८ कुल रकम : रु. १२५००० विद्यार्थी संख्या : १ जना छात्रबृती रकम प्राप्त मिति : २०७८ साल माघ ८ गते

श्री कुमार तमु छात्रबृती अक्षयकोष

श्री कुमार तमु छात्रबृती अक्षयकोष ठेगाना : हाल : सम्पर्क नं. : ईमेल : स्थापना वर्ष : २०७८ कुल रकम : रु. १२५००० विद्यार्थी संख्या : १ जना छात्रबृती रकम प्राप्त मिति : २०७८ साल माघ ८ गते