अपांग असहायलाई राहत वितरणका लागि डाइमण्ड बुद्धिष्ट सेन्टरद्वारा रकम हस्तान्तरण
अपांग असहायलाई राहत वितरणका लागि डाइमण्ड बुद्धिष्ट सेन्टरद्वारा रकम हस्तान्तरण पोखरा, १० जेठ/कोभिड १९ कोरोना भाइरसको महामारीले विश्व लकडाउनको अवस्थामा छ । विश्व मानव जातिका लागि अत्यन्तै चुनौति बनेको कोरोना महामारीका कारण हासम्म विश्वमा ५३ लाख भन्दा बढी संक्रमित, ३ लाख ४० हजार भन्दा बढीले ज्यान गुमाउनु परेको छ भने युकेमा २ लाख ५४ हजार … Read more