तमु साँस्कृतिक प्रतिष्ठानद्वारा लमजुङ र गाेर्खा जिल्लामा छात्रवृत्ति वितरण

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा लमजुङ र गाेर्खा जिल्लामा छात्रवृत्ति वितरण तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम यही असार ६ गते, शनिबार गोर्खा जिल्लाको हरमटारीमा सम्पन्न गरियो । तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाको समन्वय र व्यवस्थापनमा सम्पन्न यस कार्यक्रममा ३० जना गोर्खा जिल्लाका विभिन्न ग्रामीण भेगका सार्वजनिक विद्यालयका तमु विद्यार्थीहरुलाई … Read more

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति वितरण

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति वितरण तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित “तमु विद्यार्थी छात्रवृत्ति वितरण” कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । शैक्षिकसत्र २०८२ का लागि छात्रवृत्ति वितरण गरिएको यस प्रथम चरणको कार्यक्रमका प्रमुख अतिथी चिल्ड्रेन एकेडेमीका संस्थापक प्राचार्य हिमाल तमुले कडा मेहनत गरि राष्ट्रको सेवा गर्न विद्यार्थीहरुलाई प्रोत्साहन दिनुभएको थियो । कार्यक्रममा संस्थाका कानूनी … Read more

तमु साँस्कृतिक प्रातिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा सम्पन्न

तमु साँस्कृतिक प्रातिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा सम्पन्न १० जेठ, २०८२ पाेखरा तमु साँस्कृतिक प्रातिष्ठान नेपालकाे अायाेजनामा शैक्षिकसत्र २०८२ काे लागि नयाँ विद्यार्थी छनाैट गर्न यही जेठ १० गते, शनिबार फिर्के स्थित पाेखरा इन्जिनयर कलेजमा छात्रवृत्ति छनाैट परीक्षा सम्पन्न गरेकाे छ ।   संस्थाका प्रथम उपाध्यक्ष एवम् छात्रवृत्ति छनाैट परीक्षा उपसिमितका संयाेजक श्रीजङ्ग तमुले कार्यक्रम बारे … Read more

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा एक दिने तालिम सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा एक दिने तालिम सम्पन्न १० चैत्र, पाेखरा : तमु साँस्कतिक प्रतिष्ठान नेपालकाे अायाेजनामा विद्यार्थीहरुका लागि एक दिने समय तथा तनाव व्यवस्थापन प्रशिक्षण कार्यक्रम यही चैत्र ९ गते, शनिबार पाेखरा-३ नदिपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि. काे सभाहलमा सम्पन्न गरेकाे छ ।   प्रतिष्ठानद्वारा छात्रवृत्ति प्राप्त विद्यार्थीहरूकाे व्यक्तित्व विकास गर्ने उद्देश्यले अायाेजित यस … Read more

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २२ औं साधारणसभा कार्यक्रम सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २२ औं साधारणसभा कार्यक्रम सम्पन्न पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २२ औं साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । ग्रामिण भेगका तमु समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको यो संस्थाको यश कार्यक्रममा प्रमुख अतिथी संस्थाका पूर्व प्रथम उपाध्यक्ष, वर्तमान सल्लाहकार, स्थापनाकालदेखि निरन्तर संस्थाप्रति योगदान पुर्याइरहनुभएका सफल पर्यटन व्यवसायी एवम् धितालकोट … Read more

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले पाेखरामा ८७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले पाेखरामा ८७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण असोज ३ पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालले विभिन्न ५ जिल्लाका ८७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । बिहीबार पोखरामा प्रतिष्ठानले एक कार्यक्रमका बिच कास्की, तनहुँ, स्याङ्जा, पर्वत र लमजुङको पश्चिमी भेगका ८७ जना विद्यार्थीहरुलाई ‘तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम’ अन्र्तगत छात्रवृत्ति वितरण गरिएको … Read more

तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा लमजुङ र गोरखामा छात्रवृत्ति वितरण

तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा लमजुङ र गोरखामा छात्रवृत्ति वितरण पाेखरा : तमू सांस्कृतिक प्रतिष्ठान नेपालले लमजुङ र गोरखामा छात्रवृत्ति वितरण गरेको छ। शनिबार समितिका सदस्यहरु दुई समूहमा विभाजन गरी लमजुङ र गोरखाका तमू विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो। संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको नेतृत्वमा सचिव कन्चन तमु, कोषाध्यक्ष श्यामबहादुर तमु, विद्यार्थी समितिका सदस्य तारा तमु … Read more

प्रतिष्ठानद्वारा प्रथम चरणकाे छात्रवृत्ति छनाैट परिक्षा सम्पन्न

प्रतिष्ठानद्वारा प्रथम चरणकाे छात्रवृत्ति छनाैट परिक्षा सम्पन्न १२ जेठ, पोखरा तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित ग्रामीण भेगका सार्वजनिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रमको लागि जेठ १२ गते, शनिबार पोखरामा शैक्षिकसत्र २०८१ को लागि प्रथम चरणको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न गरेको छ । कास्की, स्याङ्जा, पर्वत र लमजुङ पश्चिमी भेगका ५३ … Read more

दुई दिनमै पाँच केन्द्रमा प्रतिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा

दुई दिनमै पाँच केन्द्रमा प्रतिष्ठानद्वारा छात्रवृत्ति छनौट परीक्षा २१ जेठ, पोखरा तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित गरिव तथा जेहेन्दार विद्यार्थीलाई “छात्रवृत्ति वितरण” कार्यक्रमका लागि पाँच केन्द्रमा सात जिल्लाका लागि छनौट परीक्षा सम्पन्न भएको छ । यही जेठ १५ गते, मंगलबार तनहुँ, लमजुङ र गोर्खामा तथा १९ गते, शनिबार चितवन र नवलपरासीमा परीक्षा संचालन गरिएको थियो … Read more

प्रतिष्ठानद्वारा एक दिने “कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण”

प्रतिष्ठानद्वारा एक दिने “कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण” २४ चैत, पोखरा – तमु साँस्कृतिक प्रतिष्ठान नेपालले तमुका विद्यार्थीहरुका लागि “कानूनी सचेतना र वक्तृत्वकला प्रशिक्षण” कार्यक्रम आयोजना गरेको थियो। यो कार्यक्रम शनिबार पोखरा नदीपुरको माउन्ट अन्नपूर्ण मा.वि.को सभाहलमा भएको थियो। प्रतिष्ठानद्वारा एक दिने “कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण” कार्यक्रममा संस्थाका सल्लाहकार एवं मुख्यमन्त्री कार्यालय गण्डकीका उपसचिव … Read more