तमु सांस्कृतिक प्रतिष्ठान नेपालका निवर्तमान कोषाध्यक्ष तथा अक्षयकोषदाता भिमकाजी गुरुङलाई पितृशोक

असौज १२ | पोखरा। तमु सांस्कृतिक प्रतिष्ठान नेपालका निवर्तमान कोषाध्यक्ष, संस्थापक एवं आजीवन सदस्य तथा अक्षयकोषदाता भिमकाजी गुरुङ लाई पितृशोक परेको छ । भिम काजी गुरुङ र बिष्णु गुरुङ भिम काजी गुरुङ र बिष्णु गुरुङ भिम काजी गुरुङ नेपाल आदिबासी जनजाति संघका पुर्ब केन्द्रीय सदस्य, नेपाली काङग्रेसका युवा नेता एवं समाजसेवी समेत हुन । उहाँको … Read more

तमु सांस्कृतिक प्रतिष्ठान नेपालको १५औं साधारण सभा

तमु सांस्कृतिक प्रतिष्ठान नेपालको १५औं साधारण सभा Published: Wednesday, 23 September 2020 02:08 | Written by Administrator | Print | Hits: 1617 तमु सांस्कृतिक प्रतिष्ठान नेपालको १५औं साधारण सभा | Tamu sanskritik pratishthan Nepal 15th annual general meeting

अमेरिकका कर्ण र सुचिता गुरुङले तमु प्रतिष्ठानमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्न रु. ४ लाख ५ हजार आर्थिक सहयोग

अमेरिकका कर्ण र सुचिता गुरुङले तमु प्रतिष्ठानमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्न रु. ४ लाख ५ हजार आर्थिक सहयोग पोखरा, २०७७ असौज ७ । अमेरिका, जोर्जिया, एटलान्टा निवासी सफल व्यवसायी, समाजसेवी एवम युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका(UGSA)का कोषाध्यक्ष कर्णा तेल्मे तमु(गुरुङ) उहाँको धर्मपत्नी पम्फा गुरुङले तमु सांस्कृतिक प्रतिष्ठान नेपालमा २ जना गरिब तथा जेहेन्दार विद्यार्थी पढाउन … Read more

तमु सांस्कृतिक प्रतिष्ठान नेपालको लागि च्यारिटी

तमु सांस्कृतिक प्रतिष्ठान नेपालको लागि च्यारिटी मिचेटमा तमुधिं यूकेको आयोजनामा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन भएको छ । च्यारिटी रात्रिभोजको आयोजना गर्ने भनिए पनि कोभिड १९ को जोखिमका कारण जुम र मिचेट भवनमा सहभागीहरुले सहयोग मात्रै संकलन गरेका थिए । राष्ट्रिय गान बजाएर सुरु गरिएको च्यारिटी कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङले स्वागत … Read more

अमेरिकाबाट पहिलो पटक युजीएसएले प्रतिष्ठान नेपालमा ६ जना विद्यार्थी छात्रबृत्ति अक्षयकोष स्थापना गरे

अमेरिकाबाट पहिलो पटक युजीएसएले प्रतिष्ठान नेपालमा ६ जना विद्यार्थी छात्रबृत्ति अक्षयकोष स्थापना गरे अमेरिकाबाट पहिलो पटक United Gurung Society of America(संयुक्त गुरुङ समाज अमेरिका) ले “उच्चा शिक्षा हाम्रो लक्ष्य” भन्ने मूल नारा बोकी नेपालका ग्रामिण भेगमा सामुदायिक विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने संस्था तमु सांस्कृतिक प्रतिष्ठान नेपाल (Tamu Cultural Academy … Read more

यु.जी.एसअमेरिकाका अध्यक्ष गुरुङले पितृको स्मृतिमा ४ लाखको अक्षयकोष स्थापना गरे

यु.जी.एसअमेरिकाका अध्यक्ष गुरुङले पितृको स्मृतिमा ४ लाखको अक्षयकोष स्थापना गरे उच्चा शिक्षा हाम्रो लक्ष्य” भन्ने मूल नारा बोकी नेपालका ग्रामिण भेगमा सामुदायिक विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने संस्था तमु सांस्कृतिक प्रतिष्ठान नेपाललाई युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदिप गुरुङ(कोने तमु) उहाँको धर्मपत्नी जमुना गुरुङबाट रु. ४ लाख, १५ हजार … Read more

तमु साँस्कृतिक प्रतिष्ठानले १८ अपांगलाई डिबिसीको राहत बाड्यो

तमु साँस्कृतिक प्रतिष्ठानले १८ अपांगलाई डिबिसी युकेको राहत बाड्यो पोखरा, २४ जेठ | कास्कीमा शुक्रवार एक जना र शनिवार बिहानै ३ जना गरी ४ जना कोरोना भाइरस संक्रमण पुष्टिले सन्त्रास फैलिरहेको बेला, पोखराको वर्षातका विच शनिवार बिहान डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको दोश्रो चरणको राहत तमु साँस्कृतिक प्रतिष्ठान नेपालले वितरण गरेको छ। कोभिड १९ कोरोना भाइरसका … Read more

डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको पोखरेली अपाङ्गलाई राहत वितरण

डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको पोखरेली अपाङ्गलाई राहत वितरण हुम तमु,पोखरा, १३ जेठ जहा पिडा त्यहाँ भगवानको उत्पन्न हुन्छ रे।त्यस्तै कोभिड 19 कोरोना भाईरसको महामारीले लामो लकडाउनमा समस्यामा परेका पोखरेली अपाङ्गहरुका निम्ती युकेस्थित डाइमण्ड बुद्धिष्ट सेन्टर भगवानकै रुपमा प्रस्तुत भएको छ। नेपालमा लकडाउनको त्रीसठ्ठीऔ दिनको बिहान चुलो निभ्न लागेका पोखराका एक सय जना अपाङ्गहरुका लागी एक … Read more